७ चैत्र २०८२, शनिबार । March 21, 2026

शिक्षक आन्दोलनः २४ दिनपछि खुल्यो संवादको ढोका ! होला त सहमति ?

काठमाडौं । शिक्षकहरूको आन्दोलन २४ दिन नाघिसकेको छ र यसै सन्दर्भमा आज सरकार र शिक्षक महासंघबीच वार्ता हुन लागेको छ। शिक्षामन्त्री रघुजी पन्तको पहलमा दिउँसो वार्ताका लागि आव्हान गरिएको थियो। उक्त आव्हानपछि महासंघका नेताहरू अहिले सिंहदरबार प्रवेशका लागि प्रक्रिया अगाडि बढाइरहेका छन्। महासंघका महासचिव तुलाबहादुर थापाले नेपाल प्रेससँग कुरा गर्दै आफूहरू हाल गेट पासका लागि…