२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

वाइ वाइको नयाँ ‘हट एण्ड स्पाइसी’ नुडल्स: पिरो स्वादको नयाँ क्रान्ति

काठमाडौं । नेपालका प्रमुख चाउचाउ ब्रान्ड वाइ वाइले नेपाली बजारमा नयाँ ‘वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्स’ ल्याएको छ। यो नुडल्स ५० रुपैयाँको सस्तो मूल्यमा उपलब्ध छ र विशेष गरी पिरो स्वादको शौक राख्ने उपभोक्ताहरुलाई लक्षित गरिएको हो। वाइ वाइले चार दशकीय अनुभवसहित नेपाल र विश्वभर आफ्नो उपस्थिती बलियो बनाएको छ। कम्पनीले उपभोक्ताको बदलिंदो…