३१ भदौ २०८३, बुधबार । September 16, 2026

त्रिभुवन विमानस्थल अब दैनिक १८ घण्टा सञ्चालनमा, भौतिक विस्तारमा तीव्रता

काठमाडौं । पाँच महिनासम्म दैनिक १० घण्टा बन्द राखी भौतिक संरचना विस्तार गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म सञ्चालनमा आएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिङ्क वे निर्माण सम्पन्न भइसकेको छ, जबकि समानान्तर ट्याक्सी वे निर्माणको काम अझै जारी छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात…