१ कार्तिक २०८३, आइतबार । October 19, 2026

नीलम ढुंगाना तिम्सिना राष्ट्र बैंकको कार्यबाहक गभर्नर नियुक्त


२४ चैत्र २०८१, सोमबार  

111
Shares

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि नेपाल राष्ट्र बैंकको जिम्मा अब वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनाले सम्हाल्ने भएकी छन्।

अर्थ मन्त्रालयले राष्ट्र बैंक ऐन २०५८ को दफा २७ अनुसार उनलाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको हो। बैंकिङ क्षेत्रमा लामो अनुभव राखेकी तिम्सिनाले अब मौद्रिक नीति र आर्थिक स्थायित्वमा काम गर्नेछिन्।

उनी गभर्नर नियुक्त नभएसम्मको लागि अस्थायी रुपमा जिम्मेवारीमा रहनेछिन्।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ३ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि