५ असार २०८३, शुक्रबार । June 19, 2026

नेप्सेमा २६ अंकको उछाल, कारोबार १० अर्ब नाघ्यो


४ बैशाख २०८२, बिहिबार  

27
Shares

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २६.४९ अंकको वृद्धि हुँदै नेप्से २,७२२.७३ विन्दुमा पुगेको छ।

आज ३११ कम्पनीका २ करोड ३७ लाखभन्दा बढी कित्ता सेयर ९० हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा कारोबार रकम १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ नाघेको छ।

सेयर बजारसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको हो। एक सय ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ को घटेको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआएसी एसिया डिबेन्चरको सेयरमा सबैभन्दा धेरै ४.७९ प्रतिशतको गिरावट आएको छ।

यद्यपि, व्यापार समूहबाहेक अन्य सबै सूचकहरूमा हरियाली छाएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ४ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा