१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

नेप्सेमा गिरावट, फाइनान्स क्षेत्रका कम्पनीहरूको वृद्धि

काठमाडौं । नेपाली सेयर बजारमा सोमबार परिसूचक र कारोबार रकममा गिरावट आएको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १४.५ अंक घटेर २६४७ अंकमा पुग्यो। कारोबारको शुरुमा बजार २६७६ अंकमा पुगेको भएता पनि त्यसपछि निरन्तर घट्दै गयो। कारोबार रकम पनि घटेको छ, अघिल्लो दिनको १० अर्ब ८७ करोडबाट आज ८ अर्ब ९१ करोडमा झरेको छ। ७८…