२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

चीनको चेतावनी: “अर्थहीन करले व्यापार युद्ध मात्र बढाउँछ”


५ बैशाख २०८२, शुक्रबार  

12
Shares

एजेन्सी । चीनले अमेरिकाद्वारा गरिएको कर वृद्धिको कडा आलोचना गरेको छ। बिहीबार एक वक्तव्य जारी गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनबाट आयात हुने केही वस्तुमा अमेरिकाले लगाएको २४५ प्रतिशत कर अब “आर्थिक दृष्टिले निरर्थक” भएको बताएका छन्।

प्रवक्ताका अनुसार, अमेरिकाले करलाई हतियारको रूपमा प्रयोग गर्दै चीनमाथि दबाब सिर्जना गर्ने प्रयास गरिरहेको छ। “यो अब केवल अंकको खेल मात्र बनेको छ,” उनले भने, “यसले देखाउँछ कि अमेरिका कसरी अरू देशहरूलाई धम्क्याउन कर प्रणालीको दुरुपयोग गर्छ।”

चीनले व्यापारमा संघर्ष चाहँदैन तर यदि आवश्यक पर्‍यो भने आफूहरू डराउने पक्षमा नभएको स्पष्ट पारेको छ। प्रवक्ताले थपे, “आधारहीन कर वृद्धि र व्यापार युद्धले कुनै पनि पक्षलाई जित दिँदैन, बरु सबैलाई घाटा मात्रै हुन्छ।”

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १० : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ