८ चैत्र २०८२, आइतबार । March 22, 2026

नेप्सेमा ७.७५ अंकको गिरावट, कारोबार रकममा वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारको परिसूचक नेप्से ओरालो लागेको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ७.७५ अंकले घटेर २,६९८.४९ विन्दुमा झरेको हो। दिउँसो कारोबारको क्रममा नेप्से एक पटक २,७१६ अंकसम्म पुगेको थियो। तर त्यसपछि बजारमा पुनः चाप बढेपछि सूचक ओरालो लाग्यो। परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको…