२२ बैशाख २०८३, मंगलबार । May 5, 2026

अपुग फूलमाला भारतबाट आयात हुने

काठमाडौं । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारका लागि मागअनुसार अपुग हुने करिब ३ लाख थान माला भारतबाट आयात हुने भएको छ । यस बर्षको तिहारमा २३ लाख २५ हजार स्वदेशी माला खपत हुने अनुमान गरिएको छ । तिहारका लागि २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थानसम्मको मालाहरु खपत हुने गरेको फ्लोरिकल्चर…