२२ माघ २०८२, बुधबार । February 5, 2026

सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, आज तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। नवीन मूल्य अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् बुधबार यो मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ…