१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

नेप्सेमा उत्साहजनक उछाल, ६१ अंकले परिसूचक उक्लिँदै २६७२ विन्दुमा

काठमाडौं । नेपाली सेयर बजारमा बुधबार विशेष उत्साह देखियो। लामो समयपछि बजारमा यति ठूलो उछाल देखिएको हो। कारोबार सकिँदासम्म नेप्से परिसूचक ६१ अंकले उकालो लागेर २६७२ विन्दुमा पुगेर रोकिएको छ। बुधबारको दिन कुल २ करोड ७३ लाख कित्ता सेयर किनबेच भएको छ, जसबाट कारोबार रकम १० अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। बजारमा सक्रिय २४६…