२२ माघ २०८२, बुधबार । February 5, 2026

फेरी उकालो लाग्यो सुनको मूल्य, आज तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकाएक आकाशिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले वृद्धि भई नयाँ दर कायम भएको हो। नयाँ मूल्य अनुसार, मंगलबार छापावाल सुनको दर १ लाख ८९ हजार ९०० रुपैयाँ प्रति तोला पुगेको छ। सोमबार यो दर १ लाख…