२३ बैशाख २०८३, बुधबार । May 6, 2026

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर रु १ लाख ९० हजार ५ सय मा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्यमा भने रु १० ले वृद्धि भई प्रतितोला रु १ हजार…