२२ माघ २०८२, बुधबार । February 4, 2026

स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने, ७३ करोड विनियोजन

काठमाडौं । सरकारले स्टार्टअप उद्यमीलाई प्रोत्साहन दिने उद्देश्यले आगामी आर्थिक वर्ष २०८२/८३ मा ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप उद्यमशिलता विकासका लागि विशेष कार्यक्रम घोषणा गरे। ‘काम खोज्ने होइन, काम दिने युवा तयार गर्न नवप्रवर्द्धनमा आधारित स्टार्टअप कार्यक्रम विस्तार गरिनेछ,’ मन्त्री पौडेलले भने, ‘स्टार्टअप उद्यमीलाई…