२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

फास्ट ट्र्याक २०८४ भित्र सकिने, २४ अर्ब ४९ करोड बजेट विनियोजन


१६ जेष्ठ २०८२, बिहिबार  

15
Shares

काठमाडौं । सरकारले काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण कार्य आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गर्ने घोषणा गरेको छ।

बिहीबार संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परियोजनालाई समयमै सम्पन्न गर्न तीव्र गतिमा निर्माण कार्य अघि बढाइने बताए। सरकारले आगामी वर्ष ३७ किलोमिटर सडक खण्ड, ४ किलोमिटर सुरुङ मार्ग र ६० वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। यसका लागि २४ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यो परियोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउँदै सरकार यातायात पूर्वाधारको सुधार तथा छिटो आवागमन सुनिश्चित गर्न क्रियाशील भएको स्पष्ट संकेत दिएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ४ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट