७ चैत्र २०८२, शनिबार । March 21, 2026

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आमनेसामने हुँदैछन्। दुबईस्थित आइसीसी एकेडेमीमा भइरहेको यो खेलमा युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ, जसअनुसार नेपालले ब्याटिङबाट खेलको सुरुआत गर्ने भएको छ। यसअघि सिरिजका तीनै खेलमा नेपालले निराशाजनक प्रदर्शन गर्दै लगातार हार बेहोरेको छ। युएईले…