२६ कार्तिक २०८३, बिहिबार । November 12, 2026

आत्मघाती गोलले हारबाट जोगियो बेल्जियम, खेल बराबरीमा रोकियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज राति १२ः४५ भएको खेलमा बेल्जियम इजिप्टसँग १–१ को बराबरीमा रोकिएको छ । सिएटल स्टेडियममा भएको खेलमा इजिप्टले आत्मघाती गोल गरेपछि बेल्जियम हारबाट जोगिएको हो । खेलको १९औं मिनेटमा इजिप्टका इमाम आशौरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ६६औं मिनेटमा आत्मघाती गोल हुँदा इजिप्ट जितबाट टाढा रहनुप¥यो…