२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

फिफा विश्वकप २०२६ः कुरासाओमाथि निर्मम बन्यो जर्मनी, ७–१ गोलअन्तरले हरायो

काठमाडौं। चार पटकको विश्वकप विजेता जर्मनीले आइतबार समूह चरणको आफ्नो पहिलो खेलमा कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गरेको छ। जर्मनीका लागि काइ हाभर्ट्जले दुई गोल गरे। खेलको छैटौं मिनेटमा फेलिक्स नेम्चाले फ्लोरियन विर्ट्जको पासमा गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, २१औं मिनेटमा लिभानो कोमेनेन्सियाले गोल गर्दै कुरासाओलाई १–१ को बराबरीमा पुर्‍याए। बराबरीपछि जर्मनीले खेलमा…