२२ माघ २०८२, बुधबार । February 4, 2026

तुहियो नेपालको एसियन कप खेल्ने सपना ! उज्बेकिस्तानसँग टाइब्रेकरमा चुक्यो

काठमाडौं । नेपालको महिला फुटबल टोली एएफसी महिला एसियन कपको छनोट चरणको नजिक पुगेपनि अन्ततः टाइब्रेकरमा उज्बेकिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। शनिबार समूह ‘एफ’ अन्तर्गतको निर्णायक खेलमा निर्धारित ९० मिनेटको समयसम्म ३–३ को रोमाञ्चक बराबरीपछि टाइब्रेकरमा पुगेको खेलमा नेपाल ४–२ ले पराजित भयो। पेनाल्टी सुटआउटमा नेपालको तर्फबाट गीता राना र सबिता रानामगरले सफल प्रहार…