५ असार २०८३, शुक्रबार । June 19, 2026

फिफा महिला वरीयतामा नेपालको ऐतिहासिक उछाल, ८७औं स्थानमा उक्लियो

काठमाडौं । नेपाली महिला फुटबल टोलीले फिफा वरीयतामा अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ र्‍याङ्किङमा नेपाल १३ स्थान उक्लँदै ८७औं स्थानमा पुगेको हो। यसअघि ९१औं स्थानमा पुगेको रेकर्डलाई तोड्दै यो नै नेपाली महिला टोलीको उच्चतम वरीयता बनेको छ। पछिल्लो अपडेटअघि १००औं स्थानमा रहेको नेपालले ४६.४९ अंक…