१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

एनपीएल अक्सनः दिलिप नाथलाई लुम्बिनी लायन्सले १० लाखमा किन्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि शनिबार राजधानीमा सम्पन्न मिनी अक्सनमा सुदूरपश्चिमका विकेटकिपर–व्याट्सम्यान दिलिप नाथ लुम्बिनी लायन्समा अनुबन्धित भएका छन्। ‘ए’ श्रेणीमा रहेका दिलिपलाई लुम्बिनीले १० लाख रुपैयाँमा अनुबन्ध गरेको हो। यस श्रेणीमा खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम १५ लाख रुपैयाँ तोकिएको छ। एनपीएलको यस संस्करणमा ‘ए’ श्रेणीमा कुल…