२९ भदौ २०८३, सोमबार । September 15, 2026

इंग्लिस प्रिमियर लिगः लिभरपुलको लगातार तेस्रो जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार तेस्रो खेलमा जित निकालेको छ। नयाँ प्रशिक्षक अर्ने स्लटको नेतृत्वमा रहेको लिभरपुलले उत्कृष्ट प्रदर्शन जारी राख्ने क्रममा आइतबार राति म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्यो। युनाइटेडलाई उसकै मैदानमा स्तब्ध बनाउने क्रममा लिभरपुलका लागि लुइस डियाजले दुई गोल गर्दा मोहमेद सलाहले अर्को एक गोल गरेका थिए। लिभरपुलले जारी सिजन…