३ आश्विन २०८३, शनिबार । September 20, 2026

रोनाल्डो युइएफएको विशेष अवार्डबाट सम्मानित


१४ भदौ २०८१, शुक्रबार  

231
Shares

काठमाडौं । युइएफएले क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्डबाट सम्मानित गरेको छ ।

युइएफए च्याम्पियन्स लिगमा अहिलेसम्मका सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले १८३ खेलमा १४० गोल गर्दै च्याम्पियन्स लिगको इतिहासमा सर्वाधिक गोलकर्ता रहेका छन् । रोनाल्डोले पाँच च्याम्पियन्स लिग उपाधि जितेका छन् । च्याम्पियन्स लिगमा रोनाल्डोपछि धेरै गोल गर्ने खेलाडी लियोनेल मेसी हुन् ।

मेसीले १ सय ६३ खेलमा १ सय २९ गोल गरेका छन् । त्यस्तै, मेसीपछि रोबेर्ट लेवानडोस्कीले १ सय २० खेलमा ९४ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १४ भदौ २०८१, शुक्रबार  ८ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली