३ आश्विन २०८३, शनिबार । September 20, 2026

क्यानका सचिव पारस खड्का भारतमा हुने द लिजेन्ड लिग क्रिकेट खेल्ने


१३ भदौ २०८१, बिहिबार  

174
Shares

काठमाडौं । भारतमा आयोजना हुन लागेको द लिजेन्ड लिग क्रिकेट २०२४ मा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का पनि खेल्ने भएका छन् ।

नयाँ दिल्लीमा बिहीबार भएको लिलामीमा खड्कालाई गुजरातले खरिद गरेको हो । लिगका अनुसार खड्कालाई १२दशमलव ५ लाख भारतीय रुपैयाँमा टोलीले खरिद गरेको छ । पारसको टोलीमा जेरोम टेलर, असगर अफगान, लेन्डल सिमन्स, मोर्नी भान विक, लियाम प्लंकेट, सेकुगे प्रशन्ना, कामायु लेभररकलगायत रहेका छन् ।

लिग आगामी सेप्टेम्बर २० देखि जोधपुरको बर्कतुल्लाह खान स्टेडियममा सुरु हुनेछ । ६ वटा टिम सहभागी हुने लिगमा २५ खेल खेलाइनेछ ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ४ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली