१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

एएफसी वुमन्स च्याम्पियन्स लिगः रेखाको निर्णयक गोलमा आबुधावी विजयी


१६ भदौ २०८१, आइतबार  

1.2k
Shares

एजेन्सी । एएफसी वुमन्स च्याम्पियन्स लिगको फुटबलमा नेपालकी खेलाडी रेखा पौडेल आबद्ध युएईको आबुधावी कन्ट्री मुख्य प्रतिस्पर्धामा पुग्न सफल भएको छ।

प्रिलिमिनरी राउन्डको आफ्नो अन्तिम खेलमा आबुधावीले शनिवार राती साउदी अरबको अल नासरलाई १–० गोल अन्तरले पराजित गर्दै समूह विजेता बन्न सफल भएको हो । अल नासरविरुद्ध रेखाले निर्णायक गोल गरिन्। उनले ६८ औँ मिनेटमा गोल गरेकी थिइन्। दोस्रो हाफमा मैदान प्रवेश गरेकी रेखाले डी बक्सभित्रबाट आएको क्रस सजिलै गोल गरिन्।

आबुधावीले प्रिलिमनरी राउन्डका सबै तीन खेल जितेर अगाडी बढेको हो। रेखाले पहिलो खेलमा पनि एक गोल गरेकी थिइन्।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ८ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली