७ चैत्र २०८२, शनिबार । March 21, 2026

मनसुन सक्रिय हुँदै : मधेशमा वर्षाको आशा, ३६ जिल्लामा बाढीको जोखिम

काठमाडौं । पूर्वी नेपालमा मनसुनको न्यून चापीय रेखा सरेसँगै कोशीदेखि लुम्बिनी प्रदेशसम्मको भूभागमा अघिल्लो दिनको तुलनामा बढी वर्षा हुने सम्भावना देखिएको छ। मौसमविद्हरूका अनुसार यसले लामो समयदेखि वर्षाविहीन रहँदै आएको मधेश प्रदेशमा पनि केही राहत दिलाउन सक्छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज राति मधेश प्रदेशको पूर्वी…