काठमाडौं । केही दशक अघिसम्म ढिकी जाँतो ग्रामीण वस्तीहरूमा दुःख तथा कडा परिश्रमका प्रतिक थिए । जतिबेला हामीले दैनिक उपभोग गर्ने खाद्यन्न तयार पार्नका लागि आधुनिक मेसिन तथा औजार र तिनलाई सञ्चालन गर्न चाहिने इन्धन एवं बिजुलीको सर्वसुलभ उपलब्धता थिएन ग्रामीण वस्तीका महिलाहरू ढिकी जाँतो गरेर नै खाद्य सामग्री तयार पार्थे । धान, चिउरा कुट्न…