काठमाडौं । यातायात व्यवसायीहरुको मंगलबार बसेको बैठकले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ बन्द नगर्ने निर्णय गरेको छ । साथै व्यवसायीले विपद् सम्बन्धी एवं बाटोको अवस्था बारेमा प्रहरीले फेसबुक पेजमार्फत निरन्तर अपडेट गर्नुपर्ने माग पनि राखेका छन्। मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक बसले अत्यावश्यकीय प्राथमिक स्वास्थ्य उपचारका सामग्री, खाने पानी तथा अत्यावश्यक अवस्थामा खान…