२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

झ्याप्लेखोला पहिरो अपडेटः २७ जनाको शव निकालियो, अरु बसहरु पनि पुरिएको आशंका

काठमाडौं । अविरल बर्षापछि धादिङको झ्याप्लेखोलामा गएको पहिरोबाट हालसम्म २७ जनाको शव निकालियो छ । आइतबार बिहान मात्रै उक्त पहिरोमा पुरिएको अवस्थामा थप १३ जनाको शव निकालिएको हो । उक्त पहिरोमा अरु पनि बसहरु पुरिएको आशंकासहित यतिबेला खोजि कार्य चलिरहेको प्रहरीले जनाएको छ । सोहि स्थानमा गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पहिरोले पुरिएको…