३ आश्विन २०८३, शनिबार । September 20, 2026

बाढी, पहिरो र डुबानबाट हालसम्म २ सय २४ जनाको मृत्यु, २४ अझै बेपत्ता


१५ आश्विन २०८१, मंगलबार  

15
Shares

काठमाडौं । गएको असोज ११ र १२ गतेको अविरल बर्षापछिको बाढी, पहिरो र डुबानमा परि मृत्यु हुनेको संख्या २ सय २४ पुगेको छ ।

यस्तै २४ जना अझै बेपत्ता रहेको छन् भने १ सय ५८ जना घाइते भएका छन् । त्यस्तै, ४ हजार ३ सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको छ । प्रहरीका अनुसार मनसुनजन्य विपद्‌बाट २१ जिल्ला बढी प्रभावित भएको छन्।

काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ्ग, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका जिल्लाहरु रहेको सरकारले जनाएको हो।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली