२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

बाढी–पहिरोको ताण्डवः २ सय २८ जनाको मृत्यु, २५ अझै बेपत्ता

काठमाडौं । गएको असोज ११ र १२ गते परेको अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबानबाट हालसम्म २ सय २८ जनाको मृत्यु भएको छ भने अझै २५ जना बेपत्ता रहेका छन् । अन्य एक सय ५८ जना घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज,…