८ चैत्र २०८२, आइतबार । March 22, 2026

लुटपाटबाट भाटभटेनी बचाएका सुरक्षागार्डलाई ५ लाख पुरस्कार

काठमाडौं । भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङले कोटेश्वरस्थित भाटभटेनीमा कार्यरत सुरक्षागार्ड कृष्णप्रसाद पराजुलीलाई विशेष कार्यक्रम मार्फत सम्मानित गरेका छन्। बुधबार आयोजित एक समारोहमा, गुरुङले पराजुलीलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँको पुरस्कारसहित सम्मान गरेका हुन्। यो सम्मान सुरक्षागार्ड पराजुलीको साहसिक कार्यको मूल्यांकन स्वरूप दिइएको हो। गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनका…