२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

बेलौरीबाट उद्धार गरिएको पाटेबाघ शुक्लाफाँटा निकुञ्जमा छाडियो


१८ चैत्र २०८१, मंगलबार  

18
Shares

कञ्चनपुर । बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटेबाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सुरक्षित रूपमा छाडिएको छ।

डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरियामा रहेको प्राकृतिक बासस्थानमा पुनःस्थापित गरिएको हो। आइतबार गहुँबारीमा फेला परेको बाघलाई सुरक्षित रूपमा उद्धार गरी स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणपछि बाघ पूर्ण रूपमा स्वस्थ रहेको पुष्टि भएपछि निकुञ्जमा छाड्ने निर्णय गरिएको हो।

डिभिजन वन कार्यालय, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरूको संयुक्त छलफलपछि बाघलाई पुनःस्थापना गर्ने निर्णय गरिएको ठाकुरले जानकारी दिए।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ