१८ श्रावण २०८३, सोमबार । August 3, 2026

नेपाली सेनाले २६०० भन्दा बढी सैन्य पदका लागि आवेदन खुला, कक्षा ८ पासले पनि मौका पाउने

काठमाडौं । नेपाली सेनाले २६०० भन्दा बढी सैन्य पदहरूमा नयाँ भर्तीका लागि आवेदन खुला गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालयले सार्वजनिक सूचना जारी गर्दै स्वीकृत दरबन्दीअनुसार खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गरिने जानकारी दिएको हो। सेनाले देशभरका तोकिएका भर्ना केन्द्रहरूमा आवेदन फारम बुझाउन आवेदकहरूलाई आग्रह गरेको छ। इच्छुक उम्मेदवारले वैशाख २७ गतेभित्र आवेदन दिन सक्नेछन्…