२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

पश्चिमी र स्थानीय वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुसँगै अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस कारणले देशका अधिकांश पहाडी तथा केही तराई क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ। वर्तमानमा देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतः सफा छ। हिमाली भेगका एक–दुई स्थानमा हल्का…