५ असार २०८३, शुक्रबार । June 19, 2026

चट्याङ्गसहित वर्षाको सम्भावना, जनजीवन प्रभावित हुन सक्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुसँगै बङ्गालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ। यसका कारण हाल अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था कायम छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान अनुसार, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली…