६ असार २०८३, शनिबार । June 20, 2026

देशभरि मौसममा फेरबदलः वर्षा, हिमपात र हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशभरि पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसको असरले गण्डकी प्रदेशमा सामान्य बदली देखिएको छ भने अन्य पहाडी क्षेत्रहरूमा आंशिक बदलीको अवस्था छ। गण्डकी प्रदेशका केही स्थानहरूमा र कोशी तथा बागमती प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले…