१८ माघ २०८१, शुक्रबार । February 1, 2025

आजको मौसमः देशभर चिसो बढ्दै, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले मधेश, बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको भइरहेको छ । आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया…