१५ श्रावण २०८३, शुक्रबार । July 31, 2026

तीन दिनसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


१९ असार २०८२, बिहिबार  

234
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम उच्च भएको चेतावनी दिएको छ।

असार १८ देखि २० गतेसम्म विशेष सतर्कता आवश्यक रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार नुवाकोट जिल्ला प्रशासन कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै स्थानीयबासी तथा यात्रुहरूलाई सम्भावित प्राकृतिक विपद्बाट जोगिन पूर्वतयारी गर्न आह्वान गरेको हो।

वर्षाका कारण नदी, खोला, नाला र पहाडी क्षेत्रहरूमा पानीको बहाव अचानक बढ्न सक्ने हुँदा जोखिमयुक्त क्षेत्र, नदी किनार र पहिरो सम्भावित भूभागतिर नजान अनुरोध गरिएको छ।

साथै, अत्यावश्यक नपरेसम्म यात्रा नगर्न, यात्रा गर्नै परेमा मौसमसम्बन्धी जानकारी लिएर मात्र हिँड्न पनि प्रशासनले आग्रह गरेको छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ७ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर