२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

स्वस्तिश्री गुरुकुलमा SG MUN ४.० सुरु : युवा कूटनीति र नेतृत्वको उज्यालो यात्रा

काठमाडौं । स्वस्तिश्री गुरुकुल आई. बी. वल्र्ड स्कुलले शुक्रबार “SG MUN ” अर्थात् नमुना संयुक्त राष्ट्रसंघ सम्मेलनको भव्य उद्घाटन गरेको छ । “आजको सिकाइ, भोलिको नेतृत्व” भन्ने नारासहित सञ्चालित सम्मेलनले विद्यार्थीलाई अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासमार्फत नेतृत्व विकासमा प्रेरित गर्ने उद्देश्य राखेको छ । कार्यक्रमको उद्घाटन SG MUN ४.० का महासचिव तथा कक्षा १२ का विद्यार्थी अधिश…