२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, ६ जना घाइते

बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। दशरथचन्द राजमार्ग अन्तर्गत सुपप्र–०१–००१ ज १३७२ नम्बरको जिप बिहान करिब ६ बजे दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार जिप करिब ७० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका डिलासैनी…