२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

ट्रकमा लोड भएको मार्बलले च्यापेर एकको मृत्यु

काठमाडौं । रुकुमपश्चिमको चौरजहारी-१ मा ट्रकमा लोड गरिएका मार्बल र सिमेन्टले च्यापेर एक मजदुरको मृत्यु भएको छ र अर्का एक मजदुर घाइते भएका छन्। मृत्यु हुने व्यक्ति २४ वर्षीय देवचन्द्र सार्की डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ का थिए, घाइते हुने २१ वर्षीय मन्दिर सार्की सोही नगरपालिका-६ का हुन्। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार, दुबै मजदुर लु.प्र ०३–००१…