१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

यी प्रदेशमा आज चट्याङसहित हल्का वर्षा, मौसममा आंशिक बदली


११ चैत्र २०८१, मंगलबार  

84
Shares

काठमाडौं। हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ, जसको कारण पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिनुका साथै बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी स्थानहरूमा चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सफा रहनेछ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था