१५ जेष्ठ २०८३, शुक्रबार । May 29, 2026

कश्मीर आतंकवादी आक्रमणः बुटवलका सुदीप न्यौपानेको शव नेपाल ल्याइयो

बुटवल । भारतको जम्मु कश्मीरमा आतंकवादी हमलामा ज्यान गुमाएका बुटवलका सुदीप न्यौपाको पार्थिव शरीर नेपाल ल्याइएको छ। २७ वर्षीय सुदीप आफ्नो आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित घुमघामको लागि ‘मिनी स्वीट्जरल्यान्ड’ भनिने वैसरण उपत्यका पुगेका थिए। तर मंगलबार दिउँसोको रमाइलो घुमफिर अचानक दुःखद दुर्घटनामा परिणत भयो। बन्दुकधारी आतंकवादीको अचानो हमलामा परी सुदीपले ज्यान…