२९ माघ २०८२, बुधबार । February 11, 2026

सवारी दुर्घटनामा तिलोत्तमाका वडा सदस्य पाठकको मृत्यु



रुपन्देही । तिलाेत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको सडक दुर्घटनामा मृत्यु भएको छ।

पाठक बुटवल उपमहानगरपालिका वडा नं १० स्थित चाैराहामा दुर्घटनामा परेका थिए। ईलाका प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर धर्मराज खत्रीका अनुसार, पाठक दिउँसो ३:३३ बजे आफ्नो लु ३६प ८४४८ नम्बरको मोटरसाइकलमा बुटवल तर्फ जाँदै थिए। उनले बा ०१०३१च ५००२ नम्बरको कारलाई ओभरटेक गर्ने क्रममा यो दुर्घटना घटेको जानकारी दिएका छन्।

घटनामा गम्भीर घाइते भएका पाठकलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए। प्रहरीले उक्त दुर्घटनामा संलग्न ईभी कार र चालकलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Building Bridges in Kathmandu: A Day in the Life of a Russian Diplomat in Nepal

Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February,

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी