रुपन्देही । तिलाेत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको सडक दुर्घटनामा मृत्यु भएको छ। पाठक बुटवल उपमहानगरपालिका वडा नं १० स्थित चाैराहामा दुर्घटनामा परेका थिए। ईलाका प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर धर्मराज खत्रीका अनुसार, पाठक दिउँसो ३:३३ बजे आफ्नो लु ३६प ८४४८ नम्बरको मोटरसाइकलमा बुटवल तर्फ जाँदै थिए। उनले बा ०१०३१च ५००२…