२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

धनकुटाको गोठगाउँमा यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु, १३ घाइते

धनकुटा । धरानबाट धनकुटातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। शनिबार बिहान करिब १०:१५ बजेतिर धनकुटा नगरपालिका–६ स्थित कोशी लोकमार्ग अन्तर्गत गोठगाउँमा बस अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो। दुर्घटनाग्रस्त बसको नम्बर १ ख २१७७ रहेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार…