२७ भदौ २०८३, शनिबार । September 13, 2026

धनकुटा बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ३ पुग्यो

धरान । धनकुटाको एक भीषण बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। सोमबार बिहान धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस ब्रेक फेल भई करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो। को १ ख २१७७ नम्बरको उक्त बस बिहान करिब १०:१० बजे अनियन्त्रित भएर सडकबाट तल खसेको थियो। दुर्घटनामा भोजपुर घर भई हाल धनकुटामा…