११ श्रावण २०८३, सोमबार । July 27, 2026

सङ्खुवासभामा चट्याङका कारण १७ भैँसी मरे


१५ बैशाख २०८२, सोमबार  

45
Shares

सङ्खुवासभा । मकालु गाउँपालिका–३ को कालोपातलमा वर्षासँगै आएको चट्याङका कारण १७ वटा भैँसी मरेका छन्।

चट्याङ लागेर मरेका भैँसीहरू मकालु–३ का स्थानीय नागरिक पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार चट्याङले १७ भैँसीको ज्यान लियो, जसको कुल क्षति १० लाख रुपैयाँभन्दा बढीको छ। घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर टाढा पर्छ। यो घटनाले चट्याङ र वर्षा गर्दा हुने जोखिमलाई पुनः एकपटक उजागर गरेको छ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ३ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर