काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले क्रिकेट खोलाडीलाई अमेरिकाले भिसा नदिएका विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् । लामिछानेलाई भिसा नदिनु सिंगो नेपालमाथिको अपमान भएको उनको भनाई थियो । आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै सांसद शाहीले जुन देशले विश्वकप क्रिकेटको आयोजना गरेको छ उही देशले भिसा नदिएको बिषयमा परराष्ट्र नीति के हो भन्दै प्रश्न…